Skip to content

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी मेरिडिया  एआई  स्मार्ट एयर फ्रायर

nabil bank

काठमाडौं। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको नेपालकै पहिलो एआई सञ्चालित स्मार्ट एयर फ्रायरले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ। विशेष गरी हाल देशभर भइरहेको बेमौसमी वर्षा र र ओसिलो मौसमको समयमा तात्तातो र स्वास्थ्यवर्धक परिकारका लागि यो स्मार्ट एयर फ्रायर एक अनिवार्य आवश्यकता साबित भएको छ।

किन रोज्ने त सीजी मेरिडिया एआई एयर फ्रायर

बजारमा अन्य विकल्पहरू हुँदाहुँदै पनि उपभोक्ताहरूले यसैलाई रोज्नुका मुख्य कारणहरू निम्न छन्

-नेपालकै पहिलो  एआई प्रविधिस् यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैं चिनिदिन्छ। तपाईँले सेटिङ मिलाइरहनु पर्दैन, यसले आफैं पर्फेक्ट तापक्रम र समय निर्धारण गर्छ , जसले तपाईँको बहुमूल्य समयको बचत गराउँछ।

-स्मार्ट नियन्त्रणस् घरको काममा व्यस्त हुँदा वा अन्य कोठामा बसेरै पनि सिजि स्मार्ट होम एप मार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सकिन्छ।

-८ लिटरको विशाल क्षमतास् मध्यम र ठूला नेपाली परिवारका लागि एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिने सुविधा।

-स्मार्ट ुस्प्रेु प्रविधिस् ुवाटर स्प्रेु फङ्सनले खानालाई सुक्खा हुन नदिई बाहिर कुरकुरे र भित्र रसिलो बनाउँछ।

-९० प्रतिशत सम्म कम तेलस् स्वास्थ्यप्रति सचेत व्यक्तिका लागि तेलको न्यूनतम प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव।

झरी र ओसिलो मौसमको उत्तम सहयात्री

बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजाको चाहनालाई यसले केही मिनेटमै पूरा गर्छ। २५ वटा स्वचालित मेनुले गर्दा समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक–जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा तयार हुन्छन्।

मुख्य प्राविधिक विशेषताहरू

-पारदर्शी झ्यालस् पकाउने प्रक्रियालाई बाहिरबाटै सजिलै नियाल्न सकिने।

-१८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजमः यसले तातो हावालाई तीव्र गतिमा प्रवाह गराई खाना छिटो र समान रूपमा पकाउँछ, जसले भान्साको समय बचाउनुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित राख्छ।

-र्यापिड एयर फ्लोस् सबै दिशाबाट समान रूपमा पकाउने र पोषण जोगाउने प्रविधि।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi