Skip to content

हिमालयन इन्भेष्टमेण्ट बैंकरका सीईओ राणा बर्खास्त

nabil bank

काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट बैंकरले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर ज.ब.राणा बर्खास्त गरेको छ ।

वैशाख १७ गते बसेको सञ्चालनक समितिको बैठकले सीईओ राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi