Skip to content

उद्योगी शेखर गोल्छालाई हिरासतबाट छाड्न सर्वोच्चको आदेश

nabil bank

काठमाडौं । उद्योगी शेखर गोल्छालाई हिरासतबाट छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतले उद्योगी गोल्छाकी श्रीमति सिमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।

गोल्छालाई प्रहरीले धितोपत्र सम्बन्धि कारोबारमा पक्राउ गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi