Skip to content

भोजपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न गर्यो परिपत्र

nabil bank

काठमाडौं । भोजपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार थेगुवाले राससलाई बताउनुभयो । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi