काठमाडौं ।सरकार मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवहरूको सरुवा भएको छ । गत सोमबार (२१ वैशाख) मा बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ। जस अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्