Skip to content

दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

nabil bank

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज प्राधिकरणको १ जना अध्यक्ष र ४ जना सञ्चालकमा दरखास्त आह्वान गरेको हो ।

उक्त पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जेठ ५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi