Skip to content

रास्वपाको प्रशिक्षण कार्यक्रमको दोस्रो दिन (तस्विरहरु)

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको प्रशिक्षण कार्यक्रम आज पनि जारी छ ।

रास्वपाको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा गरेको कार्यक्रम आजसम्म सञ्चालन हुनेछ ।

दोस्रो दिन आज दिउँसो २ बजे प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जवालाखेलमा पार्टी सभापति रवि लामिछानेले प्रशिक्षणको समापन गर्ने कार्यक्रम रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi