Skip to content

शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ

nabil bank

काठमाडौं । प्रहरीले शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मालाई पक्राउ गरेको छ ।

सरकारी ठेक्का अलपत्र पार्ने शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

शर्मालाई पक्राउ गरेर गृह मन्त्रालयमा उपस्थित गराएको कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi