Skip to content

नीति तथा कार्यक्रम नसकिँदै बाहिरिए प्रधानमन्त्री शाह

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बिचमै निस्कीएका छन् ।

पौडेलले आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको समयमा प्रधानमन्त्री शाह हलबाट बाहिरिएका हुन् ।

उनी बाहिरनको कारण बारे खुलाइएको छैन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi