Skip to content

प्रभु स्टक मार्केटको अध्यक्षमा ढकाल 

nabil bank

काठमाडौं ।  प्रभु बैंकका चिफ म्यानेजर रबिन्द्र ढकाल प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष चयन भएका छन् । प्रभु स्टकको गत शुक्रबार बसेको ६३ औं संचालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।

ढकालको नेतृत्वमा प्रभु स्टकले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने विश्वास लिएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi