Skip to content

यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका ४ निर्णय

nabil bank

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।

बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै आजको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का, बागलुङ र योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले भूमि सम्बन्धी (२१औं संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi