Skip to content

संसदभित्र मागियो प्रधानमन्त्री शाहको राजीनामा

nabil bank

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) लगायत अन्य प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहको राजीनामा माग गरेका हुन् ।

सांसदहरुले संसदलाई सम्बोधन गर्न नसक्ने प्रधानमन्त्री शाहले राजीनामा दिन माग गरेका हुन् ।

सांसदहरुले अहिले प्रधानमन्त्रीलाई बैठकमा बोलाउन माग गर्दै बैठक अवरुद्ध पारेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi