Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कामु सीईओमा ढकाल नियुक्त

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीई) रहेका ढकाललाई कामु सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकका निवर्तमान सीईओ ज्योति प्रकाश पाण्डेलाई स्मार्ट टेलिकम प्रालि सम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपछि कामूको विम्मेवारी दिइएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi