Skip to content

ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहित नाम सार्वजनिक (नामावलिसहित)

nabil bank

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।

सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।

यस्तो छ ओरेण्टल को-आपरेटिभका ठुला ऋणीहरूको नामावली:

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi