काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तारा मानन्धर नियुक्त भएका छन् ।
वैशाख ३ गते बिहीबार बसेको सञ्चालक समितिको मानन्धरलाई जेठ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको थियो । सोही अनुसार उनले आजबाट सीईओको कार्यभार सम्मालेका हुन ।
तत्कालिन सीईओ प्रद्युम्न पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिएको छ।












प्रतिक्रिया दिनुहोस्