Skip to content
Prabhu

हिमाल दोलखा हाइड्रोपावरको साधारण सभा जेठ २८ गते

 

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिडले आफ्नो साधारणसभाको मिति तोकेको छ । कम्पनी आइतबार बसेको २० औँ सञ्चालक समितिको बैठकले आगामी २८ गतेका लागि साधारणसभाको मिति तोकेको हो ।

यस अघि २०८० साल चैत २९ गते स्थगित भएको कम्पनीको साधारणसभाको मिति पुनः तोकिएको हो । यसअघि साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । अब जेठ २८ गते कम्पनीको १५ औँ र १६ औँ साधारणसभा एकैपटक हुने भएको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal