Skip to content

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग

nabil bank

काठमाडौं । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै रिक्त एक जना महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले जेठ १८ गतेभित्र मन्त्रालयमा दरखास्त पेश गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi