Skip to content

उद्योगमन्त्री यादवद्वारा अमलेखगञ्ज आयल निगमको निरीक्षण, इथानोल उत्पादनमा जोड दिन निजी क्षेत्रलाई आग्रह

बारा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गरेकी छिन् ।

निरीक्षणका क्रममा नेपाल आयल निगमका निमित निर्देशक नागेन्द्र शाहसहितको उच्च टोलीले मन्त्री यादवलाई निगमको हालको अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थाबारे विस्तृत जानकारी गराएको थियो।

अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको परिस्थितिबीच भएको यस निरीक्षणका क्रममा मन्त्री यादवले मूल्य वृद्धिको असर कम गर्न वैकल्पिक उपायहरू खोज्नुपर्नेमा जोड दिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima