Skip to content

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

nabil bank

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको बताए ।

सरकारको निर्णयसँगै मोटो धानको मूल्य प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मसिनो धानको मूल्य ३ हजार ८६० रुपैयाँ तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi