काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने गठित कार्यदलले आज उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले उहाँहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउसो ३ बजेदेखि संविधान संशोधनका विषयमा सुझाब सङ्कलनका लागि बैठक सुरु भएको छ ।













प्रतिक्रिया दिनुहोस्