काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते को घटनाका बारेमा गरेको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरेको थियो ।
आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सुक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेको छ ।
आयोगले बाहालवाला प्रहरी अधिकारीहरुलाई पनि निलम्बन गर्न सिफारिस गरेको छ ।












प्रतिक्रिया दिनुहोस्