Skip to content

गौरीबहादुर कार्की,ओमप्रकाश अर्याललाई लाई अनुसन्धान गर्न आयोगको सिफारिस

nabil bank

 

काठमाडौं । भदौ २३ र २४ को भएको जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ ।

आयोगले आज सार्बजनिक गरेको प्रतिवेदनमा कार्कीले दिएको अभिव्यक्तिका आधारमा उनलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । कार्कीले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका आधारमा उनलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।

आयोगले कार्कीसहित तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि अनुसन्धान गर्न सुझाव दिएको छ । अर्याल र कार्कीले जेन‍जी आन्दोलनको समयमा सडकमा गएर गलत अभिव्यक्ति दिएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi