Skip to content

तीन महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण व्यवस्था सुनिश्चित गर्न मातृभूमि कोष स्थापना गरिने

nabil bank

काठमाडौं । सरकारले कम्तीमा तीन महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण व्यवस्था सुनिश्चित गर्न तथा एआई (कृत्रिम बुद्धिमत्ता) फ्याक्ट्री लगायत रणनीतिक महत्वका आयोजनामा लगानी गर्ने उद्देश्यसहित “मातृभूमि कोष” स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi