Skip to content

कृषि र पशु बीमामा ८० प्रतिशत प्रिमियम अनु्दान दिने र अन्य अनुदान क्रमश: हटाउँदै जाने

nabil bank

काठमाडौं । अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेले कृषि र पशु बीमामा ८० प्रतिशत प्रिमियम अनु्दान दिने र अन्य अनुदान क्रमश: हटाउँदै जाने बताएका छन् ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi