Skip to content

पुस मसान्तसम्म सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

nabil bank

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षको पुस मसान्तसम्म राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको व्यवस्थापन गर्नको लागि सरकारले यस्तो कम्पनी स्थापना गर्न लागेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi