Skip to content

सामाजिक सुरक्षा भत्तामा सक्नेले त्याग्न सरकारको आग्रह

nabil bank

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता आवश्यक नपर्ने तथा आर्थिक रूपमा सक्षम व्यक्तिलाई स्वेच्छाले भत्ता त्याग्न आग्रह गरेको छ । सरकारले वास्तविक रूपमा आवश्यकता भएका नागरिकलाई सामाजिक सुरक्षा योजनामा समेट्ने उद्देश्यसहित यस्तो योजना ल्याएको हो ।

शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi