Skip to content

प्रसारण लाइन विस्तारका लागि ७० अर्ब रुपैयाँ बजेट विनियोजन

nabil bank

काठमाडौं । सरकारले प्रसारण लाइन विस्तार तथा विद्युत् पूर्वाधार विकासका लागि ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम छुट्टाइएको जानकारी दिएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi