Skip to content

सरकारले हिमालयन रि–इन्योरेन्सको व्यापार खोस्यो

काठमाडौं । सरकारले हिमालयन रि–इन्स्योरेन्सको व्यवसायमा प्रभाव पार्ने गरी बीमा पुनर्बीमा सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। सरकारले नेपाली बीमा कम्पनीहरूबाट जारी हुने पुनर्बीमा व्यवसायको कम्तीमा २० प्रतिशत हिस्सा अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले यस्तो बताएका हुन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima