Skip to content

प्राइम कमर्सियल बैंकले १४ शाखा गाभेर ७ मा सीमित गर्यो, २५ गतेबाट सञ्चालनमा आउने 

nabil bank
काठमाडौं।   प्राइम कमर्सियल बैंकले देशका विभिन्न स्थानमा सञ्चालित १४ शाखा कार्यालयलाई समायोजन गरी ७ शाखामा सीमित गर्ने भएको छ। बैंकले २०८२ फागुन १९ गते प्रकाशित सूचनाअनुसार आगामी २०८३ जेठ २५ गते सोमबारदेखि शाखा समायोजनपश्चात् नयाँ संरचनाअनुसार बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ।
बैंकका अनुसार भरतपुरस्थित हाकिमचोक शाखा भरतपुर शाखामा समायोजन हुनेछ। काठमाडौंका सुन्धारा शाखा न्युरोड शाखामा, बाङ्गेमुढा शाखा असन शाखामा तथा गौशाला शाखा पुरानो बानेश्वर शाखामा गाभिनेछन्।
यसैगरी, पोखरास्थित बिपी चोक र बगर शाखालाई न्युरोड पोखरा शाखामा समायोजन गरिनेछ भने बुढीबजार शाखा तालचोक शाखामा गाभिने बैंकले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi