Skip to content

रास्वपा सभापति लामिछानेले भाजपाका अध्यक्ष नितिनलाई दिए ४ वटा उपहार

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणमा जाँदा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलाई ४ प्रकारका उपहार लगिदिएका छन् ।

लामिछानेले अध्यक्ष नवीनलाई अष्ट चिरंजिवी, फ्रेममा पशुपतिनाथको मन्दिर, चन्दन र रुद्राक्षको माला लगिदिएका छन् ।

उनले लगेको उपहार अध्यक्ष नवीनलाई हस्तान्तरण गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi