Skip to content

यी हुन् एनआईसी एशिया बैंकका २५ ठूला सेयरधनी

काठमाडौं । एनआईसी एशिया बैंकको ठूला सेयरधनीमा विभिन्न २५ व्यक्ति रहेका छन् । बैंकका सबैभन्दा धेरै सेयर स्वामित्व अशोक कुमार अग्रवालको ६.०७ प्रतिशत रहेको छ ।

यस्तै बैंकमा त्रिलोकचन्द अग्रवालको ५.३४ प्रतिशत, शुवासचन्द्र संघइको ४.३७ प्रतिशत, रामचन्द्र संघइको ३.२१ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै अनुज अग्रवालको २.७० प्रतिशत, जयश्री गोल्छाको २.५४ प्रतिशत, जगदिश प्रकाश अग्रवालको २.५३ प्रतिशत, आकंक्षा गोल्यानको १.९४ प्रतिशत, तुल्सीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७३ प्रतिशत, निकुञ्ज अग्रवालको १.६१ प्रतिशत, गोविन्दलाल संघाईको १.४६ प्रतिशत, रामचन्द्र संघइको १.२० प्रतिशत, विरेन्द्र कुमार संघइको १.१७ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै  वासुदेव गोल्याणको ०.९८ प्रतिशत, उशा अग्रवालको ०.९८ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९० प्रतिशत, विरेन्द्र कुमार संघइ ०.७७ प्रतिशत, कविता संघइको ०.७२ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको ०.७० प्रतिशत, शक्तिकुमार गोल्यानका ०.६२ प्रतिशत र अनन्त कुमार गोल्यानको ०.६१ प्रतिशत सेयर स्वामित्व छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima