Skip to content

हिमालयन बैंकले सिटिसि सुन्धाराको शाखा न्युरोड शाखामा मर्ज गर्ने

nabil bank

काठमाडौं । हिमालयन बैंकले सिटिसि सुन्धाराको शाखा न्युरोड शाखामा मर्ज गर्ने भएको छ। बैंकले सूचना जारी गर्दै काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित सिटिसि सुन्धारा शाखालाई काठमाडौं महानगरपालिका-२४, विशालबजारस्थित न्युरोड शाखासँग समायोजन गर्न लागेको हो।

समायोजनपछि सिटिसि सुन्धारा शाखाका ग्राहकहरूले न्युरोड शाखाबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्राप्त गर्न सक्ने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi