काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका विभिन्न सहकारी संस्थाका ठुला ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको मिति २०८३ साल जेठ २२ गतेको निर्णयअनुसार सम्बन्धित सहकारी संस्थामा ठुला ऋणी रहेका व्यक्तिहरूको सूची सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएका सहकारी संस्थाहरूमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड रहेका छन्।
नामावली












प्रतिक्रिया दिनुहोस्