Skip to content
Prabhu

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्न कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समय अवधिमा संस्थापक सयेरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंको कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal