Skip to content

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै, आजै शपथ

nabil bank

काठमाडौं । पूर्व शिक्षामन्त्री महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् ।

सरकारले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन सिफारिस गरेको स्रोतको दाबी छ ।

उ‍नले आजै दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको बताइएको छ ।

यस्तै आजै गृहमन्त्रीमा सुधन गुरुङले पनि शपथ लिने भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi