काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले वाणिज्य बैंक तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेकी छिन् ।
आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित सहित सीईओहरुसँगको छलफलमा उत्पादनमूलक क्षेत्रमा लगानी तथा कर्जा प्रवाह विस्तार गर्ने विषयमा छलफल भएको छ ।
यस्तै औद्योगिकीकरणमार्फत रोजगारी तथा आर्थिक वृद्धिलाई गति दिने विषयमा उच्चस्तरीय छलफल बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्