Skip to content

आगामी ५ वर्षसम्म रास्वपाको बाचापत्र अनुसार बजेट आउँछ, अन्य दलले आफ्नो चाहना अनुसार खोज्नु सामान्य हो: मन्त्री वाग्ले

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ वर्षसम्म रास्वपाले गरेको बाचा र जनताको अपेक्षा अनुसार बजेट ल्याएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले अन्य दलका सांसदलाई आफुले चाहे अनुसार आइदेओस भन्ने जस्तो लाग्नु सामान्य भएको तर्क गरे ।

उनले सरकारले ल्याएको बजेट संविधान अनुसार रहेको तर्क गरे ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi