Skip to content

चिडियाखानामा भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

काठमाडौं । सदर चिडियाखानामा रहेका जीवजन्तुमा बर्डफ्लु भेटिएको छ ।

ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा बर्डफ्लु भेटिएको पुष्टि भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानामा बर्डफ्लु पुष्टि भएपछि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

थप संक्रमण फैलिन नदिन आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi