Skip to content

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले कम्पनीका संस्थापक सेयरधनी सुनील श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त कम्पनीले सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कति कित्ता लिने हो खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरीमा आवेदन पेस गर्ने सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi