काठमाडौं । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा फरक फरक दृश्य देखिएका छन् ।
महाधिवेशन स्थलमा गर्मीका कारण मोही वितरणदेखि सहभागीहरु गर्मीका बाबजुद नाचगानमा रमाउन थालेका छन् ।
यतिबेला चितवनमा निकै गर्मी रहेको छ ।






















प्रतिक्रिया दिनुहोस्