काठमाडौं । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको छ ।
चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको काडा भेटिएको हो ।
उक्त होटलमा खाद्य विभागले अखाद्य वस्तु भेटिएको भन्दै होटल सञ्चालकसँग सोधपुछ गरेको मन्त्रीको सचिवालयले जनाएको छ । तर कर्मचारीलाई भने पक्राउ नगरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्