Skip to content

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं । रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको पहिलो महाधिवेशनबाट लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T