Skip to content

रिलायन्स फाइनान्सका सञ्चालक वैद्यको राजीनामा स्वीकृत

nabil bank

 

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सञ्चालक सुरकृष्ण वैद्यको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वैद्यले लिएको राजीनामा स्वीकृत गरेको हो ।

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक वैद्यको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi