काठमाडौं । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर किरण पण्डितले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य अनुसार मौद्रिक नीति आउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक वृद्धिलाई सघाउन मौद्रिक नीतिको भूमिका विषयक कार्यक्रममा उनले यस्तो बताए ।
सही बाटोमा अघि बढ्नु अहिलेको आवश्यक हो । डिजिटल बैकिङ, ओपन बैकका विषय छन् । यी विषयमा ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्