Skip to content

सरकारले छिटो बोर्डको अध्यक्ष नियुक्त गरोस्ः अध्यक्ष राना

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र रानाले सरकारले छिटो पूर्ण अध्यक्ष नियुक्त गर्नुपर्ने बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिक उत्सवको अवसरमा अध्यक्ष रानाले यस्तो बताएका हुन् ।
आफू मन्त्रालयको प्रतिनिधि भए पनि आफ्नो जिम्मेवारि पूरा गर्ने बताए । कानुनले दिएको अधिकारअनुसार काम हुने रानाको भनाइ छ। आफ्नै भवन नभएको विषयमा पनि पहल भइरहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T