काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ६ दिन म्याद थप भएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेललाई यो सहित तीन पटक म्याद थप भएको हो ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थप गरेको हो ।
पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका हुन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।





प्रतिक्रिया दिनुहोस्