Skip to content

नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ८ एआइजीको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T