Skip to content

धर्मराज खड्का विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । सरकारले विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्कालाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T