काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले कैलालीका रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
यस्तै आज बसेको बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरेको हो ।





प्रतिक्रिया दिनुहोस्