Skip to content

एमाले उपाध्यक्ष पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर रिट खारेज

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
पौडेलकी पत्नी दोमाया पौडेलले  सर्वोचमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
सम्पत्ति शुद्दीकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिने विशेष अदालतको निर्णयविरुद्ध उनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।
रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi